ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा सचिवालय बैठकमा प्रचण्डलाई ओलीले जवाफ दिँदै

नेपालगाथा २०७७ मंसिर १३ गते शनिबार १४:४०:०९ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक जारी छ । दिउँसो १ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको १९ पृष्ठ लामो प्रस्तावमाथि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आरोपबारे लिखित जवाफ दिइरहेका छन् ।

सचिवालयमा बैठकमा दाहालको पत्रमाथि बुँदाबुँदामा जवाफ दिन सुरु गरेका छन्।

प्रचण्डले सचिवालयको गएको कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरेर लिखित जवाफ तयार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top