ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपाको सचिवालय बैठक सम्पन्न, १० दिनपछि फेरि बस्ने

बासु देब न्याैपाने २०७७ मंसिर ३ गते बुधबार १५:०७:४७ मा प्रकाशित

नेकपा सचिवालय बैठक अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।  बैठकमा  विभिन्न विषयमा छलफल भएको छ ।  

अहिले  १० दिनपछि बैठक बस्ने निर्णयले पार्टी गम्भिर अवस्थामा  पुगेको  संकेत भएको  बताइएको छ ।   ओली र प्रचण्ड निरन्तर छलफल गरी सहमतिको नजिक पुगेर आगामी बैठक बस्नेगरी  बैठक टुंगिएको हो । बैठकमा ओलीको राजीनामा दिनेगरी माग भए पनि ओलीले अध्यक्ष  पद छाड्ने सक्नेगरी  सकिएको  एक अधिकारीले  जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top