होमपेज / राजनीति
काठमाडौँ । नेकपाको केन्द्रीय सचिवालय बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । १ बजे बस्ने बैठकका लागि प्रचण्ड १५ मिनेट पहिले नै बालुवाटार पुगेका हुन् ।
बुधबारको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अर्का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।