होमपेज / राजनीति
नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ।आगामी बैठकको एजेण्डा तय गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको हो ।
मंसिर ३ गते अर्को बैठक बस्ने गरी एजेण्डा तय गरी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको छ ।आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको छ।