ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपाको सचिवालय बैठक सुरु

नेपालगाथा २०७७ कार्तिक २८ गते शुक्रबार १६:४८:५७ मा प्रकाशित

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । अहिले अपरान्ह ४ बजेपछि बैठक सुरू भएको हो।

पटक पटक सचिवालय बैठक बोलाउन नेकपा अध्यक्ष दाहालले आग्रह गरे पनि अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठक टार्दै आईरहेका थिए ।  । पटक पटक सचिवालय सदस्यका दबाब पछि आज बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top