ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपालगाथा २०७७ कार्तिक २८ गते शुक्रबार ११:३२:२२ मा प्रकाशित

 चार पटकसम्म स्थगित नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । शीर्ष नेताहरूको विवादका कारण  चार पटकसम्म स्थगित बैठक आज बस्ने भएकाे हाे । 

केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनको नयाँ मिति र सरकारविरूद्धको आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने नेता डा प्रकाशशरण महतकाे भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top