ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा कर्णाली प्रदेशसभा दलको सचेतक पदमा शाही नियुक्त

नेपालगाथा २०७७ आश्विन २७ गते मंगलबार १३:३५:५९ मा प्रकाशित

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलको नेता एवं माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेशसभा दलको सचेतक पदमा सांसद कुर्मराज शाहीलाई मंगलबार नियुक्त गरेका छन् ।

नेकपा कर्णाली प्रदेश सभा दलको नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध बहुमत सांसदले अविश्वासकाे प्रस्ताव ल्याएपछि कर्णालीकाे राजनीतिले अनपेक्षित माेड लिइरहेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top