ट्रेण्डिङ

होमपेज / राजनीति

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

नेपालगाथा २०७७ आश्विन २४ गते शनिबार २०:१७:०० मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजेटिभ भएको छ । शुक्रबार ज्वरोको महसुस भएपछि शनिबार बिहान परीक्षण गर्दा पोजेटिभ आएको हो । भट्टराईले आफूसँग सम्पर्कमा रहेकालाई परीक्षण गर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top