ट्रेण्डिङ

होमपेज / राजनीति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विभूषण प्रदान

नेपालगाथा २०७७ आश्विन ३ गते शनिबार ०८:१४:१८ मा प्रकाशित

आज मिति २०७७ साल असोज ३ गते शनिबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना महानुभावहरुलाई विभूषण प्रदान गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top