ट्रेण्डिङ

होमपेज / राजनीति

डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार

नेपालगाथा २०७७ भाद्र ३० गते मंगलबार २१:१७:२५ मा प्रकाशित

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो । राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top