ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बस्दै

नेपालगाथा २०७७ असार २३ गते मंगलबार १४:१३:४७ मा प्रकाशित

काठमाडौ । मन्त्रिपरिषद् बैठक आज दिउँसो ४ बजे बस्दै छ । आज बस्ने बैठकले नयाँ आईजीपी नियुक्तिको टुंगो लगाउने बताइएको छ । तथा नेपाल प्रहरीले आज २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना रहेको बताइएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षत्री र हरि पालमध्ये एकजनाले नेपाल प्रहरीको नेतृत्व सम्हालनेछन् ।  नयाँ आईजीपी नियुक्तिसम्बन्धि प्रस्ताव प्रधानमन्त्री ओलीसमक्ष लैजान गृह मन्त्रालयले तयारी थालेको छ । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top