ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीमा ‘जमिन बाँझो नराखौँ सक्नेलाई केहि गर्न दिउँ’ अभियान सुरु गरिने

नेपालगाथा २०७७ जेठ १६ गते शुक्रबार १६:३०:०७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले जमिन बाँझो नराखौँ अभियान सुरु गर्ने भएको छ । शुक्रबार प्रदेश सरकारको आगामि आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनीले ‘जमिन बाँझो नराखौँ सक्नेलाई केहि गर्न दिउँ ।’ अभियान सुरु गरिने बताए । साथै उनले व्याक्तिगत सामुहिक वा सहकारी खेतीलाई प्रवद्र्धन गरिने समेत जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top