ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश प्रमुखद्वारा कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै 

नेपालगाथा २०७७ जेठ १६ गते शुक्रबार ०८:५८:३३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामि आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम आज पेश हुँदै छ । शुक्रबार प्रदेशसभामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गर्ने बताइएको छ । 

जसको लागि शुक्रबार दिउसो ३ बजे प्रदेशसभाको बैठकमा बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउने छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top