ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीले ५ बजे बोलाए सर्वदलीय बैठक 

नेपालगाथा २०७७ जेठ १३ गते मंगलबार १३:२९:४९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार अपरान्ह ५ बजे बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक डाकिएको हो ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन लगायत विषय वस्तु माथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । थापाका अनुसार उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top