ट्रेण्डिङ

होमपेज / राजनीति

मुख्यमन्त्रीले फिर्ता गरे स्कटिङका सुरक्षाकर्मी 

नेपालगाथा २०७७ जेठ ११ गते आइतबार १९:००:३३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्टटिङमा खटिने सुरक्षाकर्मी फिर्ता गरेका छन् । कोरोना भाइरस विरुद्धको महामारीमा खटिन सुरक्षाकर्मीको अभाव भएपछि स्टटिङमा खटिने प्रहरीहरु फिर्ता गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

शनिबार देखि पिएसओ र आर्मी बाहेकका स्टटिङमा खटिने ८ जना प्रहरीहरु फिर्ता गरेका हुन् । सचिवालयका अनुसार मुख्यमन्त्रीले २ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी सहायक निरीक्षक गरी ८ जना प्रहरीलाई फिर्ता पठाएको हुन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top