ट्रेण्डिङ

होमपेज / राजनीति

नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

नेपालगाथा २०७७ जेठ ६ गते मंगलबार ११:१४:०६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम माथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top