ट्रेण्डिङ

होमपेज / राजनीति

लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको निर्णय 

नेपालगाथा २०७७ जेठ ५ गते सोमबार २०:५१:१० मा प्रकाशित

काठमाडौं । लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियधुरा सहितको भूभाग समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top