होमपेज / राजनीति
काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
यस अघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।