ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा स्थायी कमिटी बैठक भोलि धुम्बाराहीमा

नेपालगाथा २०७७ बैशाख २४ गते बुधबार १८:०६:५३ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । पार्टी कार्यालयमा बिहान ११ बजे सुरु हुने बताइएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबिच बुधवार बिहान भएको छलफलपछि बैठक तय भएको हो । बैठकका एजेन्डा र प्रस्तावमाथि छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसेको छ । स्थायी कमिटी बैठकको माग गर्दै २० जना नेताले हस्ताक्षर बुझाएपछि यसबिचमा दुई पटक सचिवालय बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top