ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीद्वारा संसद बैठक कक्ष अवलोकन

नेपालगाथा २०७७ बैशाख १७ गते बुधबार १३:२७:५३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्षको अवलोकन गरेका छन् । बुधबार बिहान संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले संसद भवन पुगेर बैठक कक्ष अवलोकन गरेका हुन् ।

संसद सचिवालयले सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी गरेको छ । सचिवालयले भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने कार्यदलमने सुझाव छ । संविधानमा जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था छ । बजेट अधिवेशनको सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top