होमपेज / राजनीति
जुम्ला : प्रतिनिधिसभाका सांसद तथा नेकपाका जुम्ला जिल्ला इन्चार्ज जगेन्द्रबहादुर महत जुम्लाको ग्रमिण बस्ती बस्तीमा पुगेका छन्। त्यहाका नागरिकका समस्या बुझ्न र गुनासा सुन्न उनी गाउबस्तीमा पुगेका हुन्। सांसद गजेन्द्र बहादुर महत भन्छन, ‘देश संघियतामा गएसंगै आफ्नो गाउको सम्बृद्धी गर्न नेकपाको पाटी आबश्यक भएको छ।’ उनका अनुसार प्रकृतिक हिसावले धनी र भौगोलिक हिसावले पछाडि परेको साबिकको पटमारा गाबिसको विकासका लागि नेपाल कम्युनिष्ट पार्टी आवश्यक छ। त्यस्तै नेकपाका कर्णाली प्रदेश कमीटिका सदस्य पुर्ण प्रसाद धिताललेविकासका विरोधिहरुले कम्युनिष्टको सरकाले गरेको कर्यप्रतिको नकरातमक भ्रम फैलाएको बताए। उनले भने, ‘कसैले आरोप लगाउर्दैमा नेकपाको सरकार नागरिकको विकास र समृद्धीको लागि पछि नहट्ने बताए।’ त्यस्तै नेकपाका कर्णाली प्रदेश कमीटिका सदस्य धिरेन्द्रराज गिरीले नेकपाको सरकार नागरिककै विकास र समुद्धीको लागि आएको सरकार हो भन्दै नेकपाको सिद्धान्त ,ब्यक्ति मुखी नभएर नागरिक मुखी भएको बताए। थाहाबाट