ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका जिल्लामा नेकपाका अध्यक्ष र सचिवको सुचि हेर्नुहाेस्

सुर्खेतमा ध्रुब शाही अध्यक्ष र कृष्ण जिसी सचिव

नेपालगाथा २०७६ बैशाख ९ गते सोमबार १५:०५:४४ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ ।  त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ । 

कर्णाली प्रदेशमा नेकपाका अध्यक्ष र सचिवको सुचि 
सुर्खेतः       ध्रुब शाही अध्यक्ष र कृष्ण जिसी सचिव
दैलेखः       रविन्द्र शर्मा अध्यक्ष र प्रेक कटुवाल सचिव
जाजरकोटः   ढकविर राना अध्यक्ष र करविर शाही सचिव
जुम्लाः       वीर बहादुर कुवँर अध्यक्ष र तिर्थ बहादुर बुढा सचिव
रुकुम पश्चिमः गोपाल शर्मा अध्यक्ष र विमल पुन सचिव
सल्यानः      गोविन्द पुन अध्यक्ष र कर्ण बहादुर बुढा सचिव
कालिकोटः   धनजित शाही अध्यक्ष र नागिन्द्र शाही सचिव
हुम्लाः      लाल केश जैसी अध्यक्ष र दल रावल सचिव
डोल्पाः     दत्त बहादुर रोकाय अध्यक्ष र माल बहादुर रोकाय सचिव
मुगुः      सुरविर बुढा अध्यक्ष र धर्मबहादुर शाही सचिव

प्रतिक्रिया

सम्बन्धित खवर

Top