होमपेज / राजनीति

नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल विप्लवको बन्द छल्दै सुुकुटे पुगे

नेपाल गाथा २०७६ बैशाख ५ गते बिहीबार १६:३१:१९ मा प्रकाशित

सिन्धुपाल्चोक । सत्तारुढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेको छ । तर, नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सुकुटे पुगेका हुन् । उनीसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा सुकुटे पुगेका हुन् । उनीहरु सुकुटे बीच रिसोर्टमा बस्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top