होमपेज / राजनीति
बारा । आइतबार राति आएको हावाहुरीले पुर्याएको क्षतिको अवलोकन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाराको फेटा गाउँपालिकाको पुरैनिया गाउँ पुगेका छन् । देउवा मंगलबार दिउँसो हुरी प्रभावित गाउँ पुगेका हुन्। उनले क्षति भएको स्थान अवलोकन गर्नुका साथै पीडितहरुको गुनासो सुनेका थिए।