ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाँदै

नेपालगाथा २०७५ चैत्र ३ गते आइतबार ११:३८:२० मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल श्रीमती सीता दाहालको स्वास्थ्य उपचारका लागि अमेरिका जान लागेका छन्। प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आइतबार साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्न लागका छन्। अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको पीएसपी रोगको उपचार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top