होमपेज / राजनीति
काठमाडौँ — प्रधामनन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गरेका छन् । राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच शुक्रबार भएको राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रावतमा असाधारण निर्णय क्षमता देखेको भन्दै प्रशंसा गरेका हुन । उनले राउतलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग तुलना गरेका छन् ।
उनले दाहाललेसंसद् सहभागी भएदेखि पार्टी एकतासम्म पुग्दा यस्तै निर्णय क्षमता देखाएको बताए ।
राउतमा असाधारण निर्णय क्षमता देखे। त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिए,ु प्रधानमन्त्री ओलीले भने, ुसंसद, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जो सुकैले यस्तो सक्दैन निर्णय क्षमताले हुन्छ। मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखे।