ट्रेण्डिङ

होमपेज / राजनीति

विदेशमन्त्री करिन केनिसिल काठमाडौंमा

नेपालगाथा २०७५ फाल्गुण ९ गते बिहीबार १७:११:५५ मा प्रकाशित

काठमाडौं । अष्ट्रियाकी विदेशमन्त्री करिन केनिसिल काठमाडौं आइपुगेकि छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएकि कनिसिलले परराष्ट्र मामिला अध्ययन केन्द्रले आयोजना गरेको 'नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रम'लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमणदल ४ पत्ररकार सहित १३ जनाको छ।

उनले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग भेट गर्नेछिन् । भेटका अवसरमा नेपालको विकासमा अष्ट्रियाले कसरी सघाउन सक्छ भन्ने विषयमा छलफल हुने छ। उनी फागुन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top