होमपेज / राजनीति
सुुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराइले सरकारले कुनै पनि सञ्चार संस्थाहरुलाई कमजोर बनाउने खालका नीति नियमहरु नबनाउने बताउनु भएको छ । उहाँले सञ्चार माध्यामहरुले पनि समाचारहरुको दुरुपयोग गर्न नहुने बताउनु भयो ।
सञ्चार माध्याममा आएका विभिन्न समस्याहरुलाई कम गर्ने कुरामा पार्टी र सरकार सकारात्मक रुपमा हातेमालो गरेर अघि बढ्न चाहेको उहाँले बताउनु भयो । कुनै पनि सञ्चार संस्थालाई कमजोर बनाउने कनैपनि निति नियम नल्याउने स्पष्ट पार्नु भयाे ।
भिडियाे