ट्रेण्डिङ

होमपेज / राजनीति

विवेकशील साझा पार्टी फुट्यो

नेपालगाथा २०७५ माघ २ गते बुधबार २३:२७:१४ मा प्रकाशित

काठमाडौं । रविन्द्र मिश्र र उज्जल थापा नेतृत्वको विवेकशील साझा पार्टी फुटेको छ। नयाँ पार्टीको नेतृत्व उज्जल थापाले गरेका छन् ।

पछिल्लो समय विवादमा रहेको सो पार्टीका  संयोजक समेत रहेका थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ बुँदै प्रतिवेदन बुझाएका थिए। शुक्रबार पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते एकता भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top