ट्रेण्डिङ

होमपेज / प्रबिधि

काठमाडौंमा भूकम्पको झट्का

नेपालगाथा २०७८ असार २१ गते सोमबार ०९:२४:१० मा प्रकाशित

काठमाडौं । काठमाडौंमा भूकम्पको झट्का महशुस गरिएको छ। सोमबार बिहान काठमाडौं कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३ दशमल २ म्याग्निच्यूटको भूकम्प गएको हो। लैनचौरस्थित भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ बजेर ३२ मिनेट जाँदा सो भूकम्प गएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top