होमपेज / प्रबिधि
काठमाडौं। काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ। दोस्रो धक्का महसुस भएको तर विस्तृत विवरण आउन बाँकी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आज विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो। दोस्रो धक्का ८ बजेर २७ मिनेटमा महशुस गरिएको छ।