होमपेज / प्रबिधि
काठमाडौँ । भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर सोमबार राति भूकम्प गएको छ । सोमबार राति ९ बजेर ४ मिनेटमा ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले जानकारी दिइन् ।
भूकम्पको धक्का नेपालीका पूर्वी जिल्लालगायत अन्य भागहरुमा महसुस गरिएको थियो ।