ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

इटालीमा आएको आँधीमा परी सातको मृत्यु

नेपालगाथा २०७९ भाद्र ३१ गते शुक्रबार १३:३४:३९ मा प्रकाशित

काठमाडौं ।  मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताउनु भएको छ । 

स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या सात छ । सातौं शव भर्खरै फेला परेको छ, प्रवक्ताले स्थानीय  सञ्चार माध्यमलाई पुष्टि गर्नुभएको छ । यस आँधीमा परी कति व्यक्ति घाइते वा वेपत्ता भएकालगयातका  विस्तृत समाचार भने हालसम्म प्राप्त भएको छैन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top