ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

नेपालगाथा २०७९ भाद्र २९ गते बुधबार १५:०८:१५ मा प्रकाशित

काठमाडौं । कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँचचौकीनजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनी मारिएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरुसँगको झडपमा आइडिएफ सेना एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँचचौकीनजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top