ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपतिले आठ वटै अध्यादेश जारी गरेलगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालगाथा २०८३ बैशाख २२ गते मंगलबार १४:५३:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएका हुन्।

सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै प्रधानमन्त्रीले बैठक डाकेका हुन्। आज बस्ने बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्नसक्ने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top