ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंका केही स्थानमा आज चार घण्टा बिजुली अवरुद्ध हुने

नेपालगाथा २०८२ चैत्र २१ गते शनिबार १०:१५:२० मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज(शनिबार) बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानमा आज बिहान ११ देखि ३ बजेसम्म बिजुली कटौती गर्ने बताएको हो । प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने बताएको छ ।

प्राधिकरणले नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा बिजुली कटौती गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top