होमपेज / समाज
वीरगञ्ज । पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यु हटाइएको छ । दुई धार्मिक समुदायको तनाव पछि लगाइएको करफ्यु आज(मंगलबार) सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात हटाइएको हो ।
स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म भने कर्फ्यू समय थप गरेको थियो ।