ट्रेण्डिङ

होमपेज / समाज

रवि लामिछानेलाई जेनजी प्रदर्शनकारीहरुले जेलबाट निकाले

नेपालगाथा २०८२ भाद्र २४ गते मंगलबार १५:३३:१६ मा प्रकाशित

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेनजी प्रदर्शनकारीहरुले कारागार मुक्त गराएका छन् । ललितपुरको नख्खु कारागारमा प्रदर्शनकारीले दबाब दिएपछि उनी छुटेका हुन्। प्रहरीका अनुसार रविलाई मंगलबार थुनामुक्त गरिएको हो।

प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top