होमपेज / समाज
काठमाडौं । चितवनमा भइरहेकाे रास्वपाकाे प्रथम अधिवेशनकाे नतिजा आउने क्रम जारी रहेकाे छ । रास्वपाले ९९ जना केन्द्रीय सदस्यकाे टुंगाे निर्वाचन मात्र लगाउने भएकाे छ । रास्वपा अधिवेशनकाे निर्वाचन समितिका अनुसार पछिल्लाे परिणाम सार्वजनिक भएकाे छ ।
रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि भएको मतदानको अन्तिम नतिजा सार्वजनिक भएकाे छ । निर्वाचनमा पुरुषमा सर्वाधिक मत डा. स्वर्णीम वाग्लेले २६५६ मत प्राप्त गरे भने महिला तर्फ साेविता गाैतमले सर्वाधिक २६४१ मत प्राप्त गरिन् । निर्वाचनमा राष्ट्रिय खुल्ला, प्रादेशिक र समावेशीबाट विजयी भएकाहरूको नाम र प्राप्त मत यस्तो रहेकाे छ ।






