ट्रेण्डिङ

होमपेज / समाज

नेपालकाे संसद भवनमा आगजनी

नेपालगाथा २०८२ भाद्र २४ गते मंगलबार १४:५५:४४ मा प्रकाशित

काठमाडाै‌ं । संसद भवनमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मंगलबार दिउँसो संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरूले भवनमा आगजनी गरेका हुन्।

‘प्रदर्शनकारी छिरेपछि सबैभन्दा पहिले कानुन आयोगको टहरामा आगो लगाए। त्यसपछि भिआइपी क्यान्टिन र संसदको सभामुखहरु बस्ने पछिल्लो साइडमा आगो लगाइएको थियो। सुरक्षाका लागि बस्ने प्रहरीको भवनहरुमा पनि प्रदर्शनकारीले आगो लगाएका हुन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top