ट्रेण्डिङ

होमपेज / समाज

पूर्व उपप्रधानमन्त्री खड्का र मुख्यमन्त्री कँडेल बीच भेटघाट

नेपालगाथा २०८२ श्रावण १ गते बिहीबार १२:४१:५९ मा प्रकाशित

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल बीच बिहीबार खड्काकाे निवास वीरेन्द्रनगरमा भेटघाट भएकाे छ। भेटमा समसामयिक राजनिति घटनाक्रम, प्रदेश सरकारका कामकारवाही एवम् कर्णालीको विकास र समृद्विको विषयमा महत्वपूर्ण छलफल भएको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top