ट्रेण्डिङ

होमपेज / समाज

प्रदर्शनकारीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु

नेपालगाथा २०८१ चैत्र १५ गते शुक्रबार १९:०३:४४ मा प्रकाशित

काठमाडौं। काठमाडौंको तीनकुनेमा प्रहरीसँगको झडपका क्रममा राजावादीले घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको पनि मृत्यु भएको छ ।

राजावादीले आगो लगाएको घरमा गएर भिडिओ खिचिरहेका बेला उनको जलेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top