ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेत घण्टाघर र खुला पार्क

नेपालगाथा २०८१ फाल्गुण २८ गते बुधबार १८:०७:५४ मा प्रकाशित

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको घण्टाघर खुला पार्क अहिले नागरिकहरूको लागि सहज र रमणीय गन्तव्य बन्दै गएको छ। स्थानीयवासीहरू यसलाई परिवारसहित समय बिताउने, टिकटक भिडियो बनाउने, व्यायाम गर्ने र प्राकृतिक सौन्दर्यको मजा लिने ठाउँका रूपमा उपयोग गरिरहेका छन्। फोटो : अप्सरा विष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

Top