ट्रेण्डिङ

होमपेज / समाज

सात जना सहसचिवको सरुवा (सूचीसहित)

नेपालगाथा २०८१ फाल्गुण २२ गते बिहीबार १४:१६:०२ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा ७ जना सहसचिवको सरुवा गरिएको छ । 

विहीबार बिहान गरिएको सरुवा अनुसार बाँकेको सीडीओमा धर्मराज जोशी र खोटाङमा नरहरि घिमिरेको सरुवा भएको छ । त्यस्तै ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई खटाइएको छ ।

सरुवा भएका ७ जनामध्ये रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् भने शशीधर घिमिरेलाई नुवाकोट पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top