होमपेज / समाज
काठमाडौं । आज साँझ ७ बजेर ८ मिनेट जाँदा पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
ADVERTISEMENT