ट्रेण्डिङ

होमपेज / समाज

मनोज पाण्डेबाट यौन शोषणमा परेकी युवती अदालतमा

नेपालगाथा २०७९ जेठ ९ गते सोमबार १४:३५:१९ मा प्रकाशित

काठमाडौं । सुन्दरी प्रतियोगिता तथा कन्सल्टेन्सी सन्चालक मनोज पाण्डेले आठ वर्षअघि आफूमाथि बारम्बार बलात्कार गरेको आरोप लगाएकी युवती अदालतमा पुगेकी छिन् । काठमाडौं जिल्ला अदालतमा उनी पुगेकी हुन् । 

उनले काठमाडौं जिल्ला अदालतमा बयान दिएकी छिन् । 

मानव बेचविखब मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् । 

पाण्डेलाई यसअघि प्रहरीले पक्राउ गरिसकेको छ ।

सामाजिक सन्जालमा भिडियो सार्वजनिक गर्दै ती युवतीले आफूमाथि पाण्डेले बारम्बार बलात्कार गरेको आरोप लगाएकी छिन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top