ट्रेण्डिङ

होमपेज / समाज

विद्यापुरमा कृषि विज्ञान शिक्षालय सञ्चालनार्थ महोत्सव

नेपालगाथा २०७५ माघ २ गते बुधबार २३:५७:०३ मा प्रकाशित

सुर्खेत । पश्चिम सुर्खेतको सवैभन्दा पुरानो शैक्षिक नगरी विद्यापुरको जनता माद्यमिक विद्यालयमा कृषि विज्ञान शिक्षालय सञ्चालनार्थ “पञ्चपुरी विद्यापुर शैक्षिक एवँ धार्मिक महोत्सव–२०७५’’ सञ्चालन हुने भएको छ ।  आगामी फागुन २ गतेदेखि ९ गतेसम्म विद्यापुर बजारमा महोत्सव सञ्चालन हुनेछ । 

महोत्सव सम्पन्न गर्न वसन्तकुमार थापाको अध्यक्षतामा ५०१ सदस्यीय मुल आयोजक समिति र हेमप्रकाश भुसालको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । महोत्सवलाई सफल बनाउनका लागि प्रचार प्रसार उपसमिति, आर्थिक उपसमिति, कलश व्यवस्थापन उपसमिति, अतिथि सत्कार उपसमिति, दानदाता पहिचान उपसमिति, विद्यालय समन्वय उपसमिति, सामुदायिक वन समन्वय उपसमिति, तुलादान ब्यवस्थापन उपसमिति, आमा समूह समन्वय उपसमिति, बैदेशिक समन्वय उपसमिति, सहकारी तथा वित्तीय संघसस्था उपसमिति, स्यमसेवक उपसमिति र सचिवालय समेत गठन गरेको निराजन सापकोटाले जानकारी दिनुभएको छ ।
वसन्तकुमार थापाको अध्यक्षतामा ५०१ सदस्यीय मुल आयोजक समिति
समाजसेवी तथा राजनीतिक व्यक्तित्व वसन्तकुमार थापाको संयोजकत्वमा मुल आयोजक समिति सयोजक, वरिष्ठ उपाध्यक्ष शान्तिराज खराल र भक्तिप्रसाद पौडेल, उपाध्यक्षहरूमा अमरबहादुर चन्द, गगाधर बाँस्तोला, राजकुमारी तिवाीर, डिल्लीराम भण्डारी, भवानीप्रसाद घिमिरे, तिलकराम घिमिरे, दिपककुमार थापा, कोषाध्यक्ष प्रधानाध्यापक मोतिराज जोशी, सचिव कमलकृष्ण पौडेल, सहसचिवहरू मोतिप्रसाद सापकोटा, डिलबहादुर पुन, वासुदेव कंडेल सहित ५ सय १ सदस्यीय समारोह मुल समिति गठन भएको छ । 
हेमप्रकाश भुसालको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति 
समाजसेवी तथा शिक्षाप्रेमी हेमप्रकाश भुसालको संयोजकत्वमा खड्कध्वज बाँस्तोला, छविलाल घिमिरे, चक्रपाणि शर्मा, कमल लम्साल, विष्णुबहादुर केसी, कृष्ण कंडेल, दुर्गा चालिसे, अमर थापा, मोहन बडुवाल, हरिप्रसाद अधिकारी, तिलकराम अधिकारी, विवश विक, पंचपुरी नगरपालिकाका मेयर, उपमेयर, वडासदस्यहरू, चौकुने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडासदस्यहरू, संघ र प्रदेशका सांसदहरू, पूर्व सांसदहरू सदस्यहरू आदि रहने गरी ५१ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
प्रचारप्रसार उपसमितिमा संयोजक कमलकृष्ण पौडेल
यसैगरी महोत्सवका लागि गठित प्रचारप्रसार उपसमितिमा संयोजककमलकृष्ण पौडेल चयन भएका छन् । यसैगरी सदस्यहरूमा चन्द्रप्रसाद पौडेल, नारायण खरेल, देविराम भुसाल, छविलाल सापकोटा, तीर्थ पौडेल, चन्द्र तिमिल्सिना समेत ११ जना रहेका छन् ।
आर्थिक उपसमितिको संयोजकमा मोतिप्रसाद सापकोटा
“पञ्चपुरी विद्यापुर शैक्षिक एवं धार्मिक महोत्सव–२०७५’’ सफल बनाउनका लागि मोतिप्रसाद सापकोटा संयोजकत्वमा आर्थिक उपसमिति बनेको छ । आर्थिक उपसमितिको सदस्यहरुमा पुष्कर सापकोटा, प्रविण खराल, अमर चन्द, राजकुमारी तिवारी, सीता पौडेल समेत गरी ७ जना रहेका छन् ।
कलश ब्यवस्थापन उपसमिति संयोजकमा नन्दा थापा
“पञ्चपुरी विद्यापुर शैक्षिक एवं धार्मिक महोत्सवको कलश ब्यवस्थापन उपसमितिको संयोजकमा नन्दा थापा रहनुभएको छ । यस उपसमितिको सदस्यहरुमा यमलाल घिमिरे, भिष्म हमाल, निराजन सापकोटा, हेमन्त पौडेल, खडानन्द सापकोटा (लम्की), प्रेमराज खराल ९नेपालगंज), डिल्ली भण्डारी, हरिदत्त भण्डारी (कोहलपुर), भवानीप्रसाद घिमिरे, बलबहादुर बाँस्तोला, बलबहादुर बिष्ट (नेपालगंज), टीकाराम ढकाल, देवी पौडेल, कृष्ण कंडेल, तिलकराम पौडेल समेतगरी  १७ जना रहेका छन् ।
अतिथि सत्कार उपसमितिमा संयोजक डिल्ली भण्डारी
अतिथि सत्कार उपसमितिमा संयोजक डिल्ली भण्डारी रहनुभएको छ । सदस्यहरू डिल्लीराम घिमिरे, डिल्लीराम तिवारी, डिल्ली घिमिरे (रिङ्ने), मोहनबहादुर थापा, केशव पाठक, चन्द्रा सापकोटा समेत गरी ९ जना रहेका छन् । 
दानदाता पहिचान उपसमिति सयोजक डिलबहादुर बिसी
दानदाता पहिचान उपसमिति सयोजक डिलबहादुर बिसी रहनुभएको छ । यस उपसमितिको सदस्यहरुमा दधिराम वाग्ले, चक्रपाणि सापकोटा, भिष्म हमाल, देविराम भुसाल, यादव बाँस्तोला (अमेरिका), चक्रपाणि सापकोटा (टीकापुर), गंगाराम चपाइँ, कबिराम पुरी, खडानन्द पौडेल (बम्मै), मोहन सापकोटा (क्यानडा) समेत गरी १५ जना रहनुभएको छ । 
विद्यालय समन्वय उपसमिति संयोजक यमलाल उपाध्याय
विद्यालय समन्वय उपसमिति संयोजकमा वौद्धिक व्यक्तित्व यमलाल उपाध्याय रहनुभएको छ । यसैगरी उपसमितिको सदस्यहरूमा जयपाल शाहि, छविलाल सापकोटा, विष्णु प्रसाद खराल, छवि कडेल, चक्रपाणि सापकोटा, कमल जिसी, भीमराज घिमिरे, टीकाराम पौडेल समेत गरी ११ सदस्य रहेका छन् । 

सामुदायिक वन समन्वय उपसमिति संयोजकमा शिवराज जैसी
सामुदायिक वन समन्वय उपसमितिको संयोजकमा शिवराज जैसी रहनुभएको छ । समितिको सदस्यहरुमा भरत बयक, प्रेमबहादुर थापा, पुर्णब बिसी, रविलाल कंडेल, नन्दलाल घिमिरे, हरिभक्त कंडेल गरी ९ जना रहनुभएको छु । 
तुलादान ब्यवस्थापन उपसमिति संयोजक वासुदेव कंडेल
महोत्सवको तुलादान ब्यवस्थापन उपसमिति संयोजकमा वासुुदेव कंडेल रहनुभएको छ । यस समितिको सदस्यहरू रामप्रसाद तिमिल्सिना, धुव्रप्रसाद उपाध्याय, नारायण खरेल, दुर्गा सापकोटा, रामप्रसाद सापकोटा समेत गरी ७ सदस्यीय रहेको छ ।
मिडिया समन्वय समिति संयोजक त्रिभुवन बिसी
कृषि विज्ञान शिक्षालय सञ्चालनार्थ “पञ्चपुरी विद्यापुर शैक्षिक एवं धार्मिक महोत्सव–२०७५’’ लाई सफल बनाउनका लागि मिडिया समन्वय समितिको संयोजकमा त्रिभुवन बिसी रहनुभएको छ । उक्त समितिको सदस्यमा सूर्यप्रकाश कंडेल, ओमप्रकाश घिमिरे, अमर कार्की र देवराज जैसी रहेका छन् ।
आमा समूह समन्वय उपसमिति सयोजक डम्मर कंडेल
आमा समूह समन्वय उपसमिति सयोजकमा डम्मर कंडेल रहनुभएको छ । यस उपसमितिको सदस्यहरुमा चन्द्रा बाँस्तोला, लक्ष्मी सापकोटा, कमला सापकोटा, नम्रता सापकोटा, कल्पना चन्द समेत गरी ७ सदस्यीय रहेका छन् । 
वैदेशिक समन्वय उपसमिति संयोजक हेमप्रकाश भुसाल
वैदेशिक समन्वय उपसमिति संयोजक हेमप्रकाश भुसाल रहनुभएको छ । यस उपसमितिको सदस्यहरुमा दुर्गा पौडेल, भीमराज घिमिरे, यादव बाँस्तोला समेत गरी ७ सदस्य रहेका छन् । 
सहकारी तथा वित्तीय संघ÷सस्था उपसमिति संयोजक खेमकुमारी भण्डारी
सहकारी तथा वित्तीय संघसस्था उपसमिति संयोजक खेमकुमारी भण्डारी रहनुभएको छ । यस उपसमितिको सदस्यहरुमा भूपेन्द्र कंडेल, भीमराज बाँस्तोला, घनश्याम न्युरे, शंकर पाठक, माया सापकोटा, महेन्द्र चन्द समेत गरी ७ सदस्यीय रहेका छन् ।
स्वयम् सेवक उपसमितिमा संयोजक धर्मदेव वन
महोत्सवको स्वयम् सेवक उपसमितिको संयोजकका धर्मदेव वन रहनुभएको छ । उपसमितिको सदस्यहरूमा शान्ति घिमिरे, प्रविण खराल, खेमराज सापकोटा रहेका छन् ।
उपसमितिका सवै मुल समितिका सदस्य
सदस्यहरूमा पुष्कल घिमिरे, वीरबिक्रम बिसी, हरिप्रसाद पौडेल, दयाराम भुसाल, शेरबहादुर थापा, तुलबहादुर नेपाली, यामबहादुर थापा, वीरेन्द्र जोशी, नरहरि घिमिरे, प्रेम पाठक, तिलकराम पौडेल, कलाधर पौडेल, परशुराम पौडेल, धर्मदेव वन, हिरामणि खराल, गजराज जोशी, जमानसिंह बिसी, उत्तिमा जोशी, रेशम शाही, सिद्धिप्रसाद घिमिरे, देवप्रकाश सापकोटा, ज्ञानेन्द्र शाही, नवराज भण्डारी, दिपेन्द सापकोटा, भक्तिप्रसाद सापकोटा, अनन्तलाल पौडेल, भुवन तिवारी, ज्योतिप्रसाद पौडेल, ईन्द्रप्रसाद सापकोटा, जीवराज घिमिरे, डिल्ली तिवारी, खड्क बिक, दलबहादुर बिक, मञ्जु नेपाली, विष्णुलाल बिक, पदमदेव गिरी, चिरञ्जीवी गिरी, महेन्द्र जैशी, गोपाल सापकोटा, खगेन्द्र चलाउने, खगेन्द्र पौडेल, लक्ष्मी बराली, जमुना थापा, चन्द्र विक, अशोक सापकोटा, शिवराज घिमिरे, पूर्ण कंडेल, तारा पौडेल, प्रेमराज घिमिरे, लक्ष्मी घिमिरे, वुद्धिप्रसाद सापकोटा, वुद्धिप्रसाद उपाध्याय, रामप्रसाद उपाध्याय, यामलाल ढकाल, टीकाराम ढकाल, टीकाराम घिमिरे, भुवन घिमिरे, दिवस घिमिरे, उत्सव घिमिरे, सागर बिसी, खगेन्द्र पौड्याल,रामप्रसाद अाचार्य आदि गरी ५०१ सदस्य रहने पञ्चपुरी नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्ष शान्तिराज खरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top