होमपेज / राजनीति
काठमाडौं । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रसले केन्द्रीय लेखा समितिमा तीन जनालाई सदस्य पदमा मनोनयन गरेको छ ।
पार्टी विधान, २०१७ (संशोधन सहित)को धारा ३८ उपधारा (१०) बमोजिम भरतकुमार साहको संयोजकत्वमा गठित समितिमा तीन जनालाई सदस्य नियुक्त गरिएको हो । धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराईलाई केन्द्रीय लेखा समितिको सदस्यमा मनोनयन गरिएको कांग्रेसले बताएको छ ।