होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सरेको छ ।
आज(शनिबार) दिउँसो १ बजे बस्ने भनिएको बैठक अब आगामी सोमबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
ADVERTISEMENT