ट्रेण्डिङ

होमपेज / राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ कार्तिक १९ गते बुधबार १०:३६:१७ मा प्रकाशित

काठमाडौं । संघीय संसदअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३४ औं बैठक आज(बुधबार) बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top